Notice

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट आ‍‌र्थिक बर्ष २०७६।७७ मा देशभरबाट १०१ स्थानीय तहका सबै माध्यमिक विद्यालयको कार्यसम्पादन परीक्षण हुँदैछ । सो कार्यको सम्परीक्षण गर्नका लागि तलको सूचना अनुसार दरखास्त आह्वान गरिएको छः