Notice to be listed in expert roster

Date: 2078/08/15

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यार्थी सिकाइ उपलब्धि परीक्षणका लागि आवश्यक पर्ने विभिन्न विषयका प्रश्न निर्माण, उत्तरपुस्तिका परीक्षण तथा प्रश्न परिमार्जनसँग सम्बन्धित कामका लागि आवश्यक पर्ने विज्ञमा सूचीकृत हुनका लागि तलको फारम भर्नुहोस् ।

Please click here to fill the form

फारम भर्ने अन्तिम मिति ः २०७८ म‌ंसिर मसान्त ।