विज्ञसूची ( Roster) तयारीका लागि निवदेन माग सम्बन्धी सूचना

कार्यसम्पादन परीक्षण, विभिन्न विषयका अनुसन्धान, तथ्याङ्क सङ्कलनका साधन निर्माण, तथ्याङ्क विश्लेषण, प्रतिवेदन लेखन/ प्रतिवेदनहरुको विषय तथा भाषा सम्पादन लगायतका कार्यहरू परामर्श सेवा मार्फत गराउन विज्ञसूची  ( Roster) तयारीका लागि निवदेन माग सम्बन्धी सूचना