कार्यसम्पादन परीक्षण एकाइ
- निकाय तथा विद्यालयहरूको कार्यसम्पादन परीक्षणसम्बन्धी रणनीतिक योजना तर्जुमा गर्ने।
- कार्यसम्पादन परीक्षणका लागि निर्देशिका, कार्य ढाँचा, स्तर, मानक र प्रक्रिया निर्धारण गर्ने।
- कार्यसम्पादन परीक्षणको वार्षिक योजना तथा कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने।
- कार्यसम्पादन परीक्षणसम्बन्धी मापदण्ड, सूचक र साधन विकास गर्ने।
- कार्यसम्पादन परीक्षणमा संलग्न हुने विज्ञहरूको सूची तयार गर्ने।
- कार्यसम्पादन परीक्षणमा संलग्न हुने विज्ञहरूको क्षमता विकास तालिम, गोष्ठी सञ्चालन गर्ने।
- कार्यसम्पादन परीक्षणको अभिलेखलाइ व्यवस्थित गर्ने।
- कार्यसम्पादन परीक्षणका प्रतिवेदन तयार गरी प्रबोधीकरण गर्ने।